काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको
काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका बच्चालाई ५० हजार सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री बस्नेतले बच्चालाई आवश्यक पर्ने पौष्टिक आहारका
ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरे । अध्यक्ष
बाग्लुङ । बाग्लुङको गलकोटका एक सय ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार र शनिबार स्वाब संकलन गरी पोखरा पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी
काठमाडौं । नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता
ललितपुर । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ । महानगरपालीकाले हिजो २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको
काठमाडौं । कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका-
काठमाडौं । नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज चीन जान लागेको हो
एजेन्सी । ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको मेयर