Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


उदयपुरमा ‘भीटीएम’ अभाव

उदयपुर, जेठ ५ । ३३ जना कोरोनाभाइरस संक्रमित भएको उदयपुरमा नमुना ‘थ्रोट स्वाब’ संकलन कार्य सुस्त रहेको छ । त्रियुगा नगरपालिका–३, भुल्केमा वैशाख ५ गतेयता ३२ जनामा संक्रमण ‘पोजिटिभ’ देखिएकोमा

भारतबाट फर्किएकाले मागे रोजगारी

बैतडी, जेठ ५ । भारतबाट फर्किएका बझाङबासीले स्थानीय सरकारले गाउँ–घरमै रोजगारी दिनुपर्ने माग गरेका छन् । भारतमा रोजगारी गुमेर घर फर्किएकाहरुले परिवार पाल्न समस्या भएको भन्दै स्थानीय तहमै रोजगारीको माग

नयाँ नक्सा जारी गर्न संविधानमा बाधा छैन : नेम्वाङ (भिडियो)

यज्ञराज पाण्डे र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, जेठ ५ । नेपालको संविधानमा राखिएको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भू–भाग नसमेटिँदा संविधानमै त्रुटि भएको अधिकारकर्मीहरुले बताएका छन् । जनप्रतिनिधिहरुले संविधानमै नेपालको सही नक्सा

बैतडीका तीनजनाको किरिया भारतमै

विनोदसिंह विष्ट (इमेज)   बैतडी, जेठ ५ । ‘लकडाउन’का कारण नाका बन्द हुँदा गएको पाँच दिनदेखि बैतडीका चारजनाले परिवारका सदस्यको मृत्युपछि भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउँपालिका–३

शक्तिशाली चक्रवात अंपुनः नेपालमा पनि असर पर्ने, तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, जेठ ५ । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेकोले यसको असर नेपालमा पनि पर्ने भएको छ । ‘अंपुन’ नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा

पोखरा सभागृहमा गण्डकी प्रदेशसभा अधिवेशनको तयारी

पोखरा, जेठ ५ । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन पोखरा सभागृहमा बस्ने भएपछि सोमबारदेखि रङरोगनसँगै मर्मत थालिएको छ । कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले पोखरा, नदीपुरस्थित संसद भवन

युवकसितको भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या

काठमाडौं, जेठ ५ । सामाजिक सञ्जालमा एउटा भिडियो ‘भाइरल’ भएपछि पाकिस्तानमा दुई युवतीको हत्या गरिएको छ । भिडियोमा एक युवकसँग ती युवतीहरु देखिएका थिए । पाकिस्तानको दक्षिण–पूर्वी बजिरिस्तानको एक गाउँमा

सोह्रखुट्टे फूड बैंकद्वारा राहत वितरण

काठमाडौं, जेठ ५ । कोरोना महामारीका मारमा परेका कमजोर आर्थिक अवस्थाका नागरिकलाई काठमाडौंको सोह्रखुट्टे फूड बैंकले सोमबार खुसिबु आवास क्षेत्रमा राहत वितरण गरेको छ । विपन्न, निमुखा र मजदुरहरु भोकै

अपहरणको आरोप प्रमाणित भए झुन्डिन तयार छु : सांसद श्रेष्ठ

काठमाडौं, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति

राहत नपाएको न्यूयोर्कका घरबारविहीन नेपालीहरुको गुनासो (भिडियो)

दिवाकर बागचन्द । न्यूयोर्क, जेठ ५ । अमेरिकाको न्यूयोर्कमा कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका नेपालीहरुलाई विभिन्न संघ–संस्थाको पहलमा राहत वितरण भइरहेको छ । तर, घरबारविहीन भएका कतिपय नेपालीहरुले भने आफूहरुका