Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मन्त्री यादवलाई हृदयाघात भएको हल्ला निराधार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय

नेपाली सेनाका पृतनापतिलाई कोरोना संक्रमण, पृतना परिसर सिल गरियो

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त पृतना सिल गरिएको छ । पृतनापति उपरथी र एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि पृतनाको ब्यारेक नै

काठमाडौंको कपन बस्ने युवतीको पिसिआर रिपोर्ट पोजेटिभ, उनी बसेको आसपास सिल गरियो

काठमाडौं । कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास

बजेट आर्थिक पुनरुत्थानमा केन्द्रित हुनु पर्नेमा निजी क्षेत्रको जोड, चरणबद्ध रुपमा आर्थिक प्याकेज ल्याउन चेम्बरको माग

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पुर्ण रुपमा आर्थिक पुनरुत्थानमा केन्द्रित हुनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७७/७८ को राजश्व नीति तथा

भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्टीङ कीट उपहार

काठमाडौं। भारतले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट उपहारस्वरुप उपलव्ध गराएको छ । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पीसीआर टेस्टीङ

विदेशमा अलपत्र नागरिकलाई तत्काल स्वदेश ल्याउन काँग्रेस नेता डा. शेखरको माग

काठमाडौं । काँग्रेस नेता डाक्टर शेखर कोइरालाले विदेशमा रहेका नेपाल आउन चाहने नेपालीलाई सुरक्षित तरिकाले स्वदेश ल्याउन सरकारसँग आग्रह गरेका छन् । काँग्रेस नेता कोइरालाले आज सामाजिक सञ्जालमा लेख्दै विदेशमा

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन सुरु

-विजय नेपाल/ईमेज सिन्धुपाल्चोक । काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् । थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै

बलात्कार आरोपमा युवक पक्राउ

कपिलवस्तु । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

झापा । झापा गाउँपालिका १ स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।