Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक्न हवाई फायर

झापा । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं

भारतमा लकडाउनको अवधी दुई हप्ता थप्ने तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि  सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर

कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्यो

काठमाण्डौं । कोरोनाबाट संक्रमितको संख्या २ सय ८१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप नयाँ २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

कोरोनाका कारण नेपालमा पहिलोपटक व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं, जेठ ३ । कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ

राहत वितरण स्थगित गरेर श्रमकेन्द्रित रोजगारीको व्यवस्था गर्न मुख्यमन्त्रीको निर्देशन

नवलपुर, जेठ ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले ‘क्वारेन्टाइन’स्थल निर्माणमा लाग्न पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण रोक्न स्थानीय तहले अहिलेसम्म सञ्चालन गरेका

भारतका ‘क्वारेन्टाइन’मा राखिएका २७६ जना नेपालीको शनिबार उद्धार

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ ३ । भारतका विभिन्न ‘क्वारेन्टाइन’मा राखिएका नागरिकहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट शनिबार पनि उद्धार गरिएको छ । भारतको लखिमपुरस्थित पलिया क्वारेन्टाइनमा राखिएका २७६ जना नेपालीहरुलाई दोस्रो

नेकपा एकीकरणको दुई वर्ष पूरा, भावनात्मक एकतामा खडेरी

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, जेठ ३ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको आज दुई वर्ष पुगेको छ । यो अवधिमा पार्टीभित्र

रहस्यमय दासढुंगा दुर्घटनाः ओलीले छानबिन गरे तर प्रतिवेदन सार्वजनिक गरेनन्, किन ?

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, जेठ ३ । तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको आज २७ वर्ष पुगेको छ ।

कोरोना नियन्त्रणमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत

वीरगन्ज, जेठ ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकारले सहयोग र सहकार्य नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार वीरगन्जमा मुख्यमन्त्रीको सचिवालयले आयोजना गरेको

राहत प्याकेजको ठोस कार्ययोजना नल्याएको भन्दै उद्योगी–व्यवसायीको गुनासो

नारायणी लामिछाने (इमेज) काठमाडौं, जेठ ३ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोनाका कारण थलिएको व्यापार–व्यसायलाई उकास्ने गरी राहत तथा आर्थिक प्याकेजमा कुनै ठोस कार्ययोजना नल्याएको भन्दै निजी क्षेत्रले