Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


यस्तो छ, सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं, जेठ २ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्

‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गरिने

काठमाडौं, जेठ २ । सरकारले साना तथा मझौला र लघु उद्योगलाई प्राथमिकता दिँदै वैदेशिक रोजगारीबाट फर्कनेहरुको सीप विकासमा जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, जेठ २ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्

स्वास्थ्य र शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता

काठमाडौं, जेठ २ । सरकारले स्वास्थ्य र शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ । कोरोनाभाइरसको संक्रमण बढिरहेको समयमा पनि सरकारले स्वास्थ्यमा उल्लेख्य कार्यक्रम ल्याउन असफल भएको छ । जिल्ला

कैलालीपारि भारतीय सीमावर्तीको ‘क्वारेन्टाइन’मा राखिएका ४८० जनाको उद्धार

कैलाली, जेठ २ । कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको ‘क्वारेन्टाइन’मा राखिएका ४०० बढी नेपालीको उद्धार सुरु भएको छ । भारतको पलियामा ४९ दिन क्वारेन्टाइनमा राखिएका ४८० जनाको शुक्रबार उद्धार गरिएको हो

‘जटिलखालका समस्या भएमात्रै अस्पताल जानोस्’

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल र अत्यावश्यक समस्या नभएका व्यक्तिहरुलाई उपचारका लागि अस्पताल नजान आग्रह गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा.

‘एसएसबी’को ज्यादती, नेपाली भूमिमै संग्रहालय निर्माण गर्न दिएन

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, जेठ २ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर–६, आहालमा निर्माण सुरु गरिएको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकिदिएको छ । सिमानाभन्दा १०० मिटरभित्र नेपाली

संसद भवनमा सामाजिक दूरीसहितको रौनक, उपराष्ट्रपति ‘बाल्कोनी’मा

काठमाडौं, जेठ २ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँबानेश्वरस्थित संघीय संसद भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यसपटक

नेपालमा कोरोना संक्रमित २५८, निको हुनेको संख्या ३६ पुग्यो

काठमाडौं, जेठ २ । ‘कोभिड–१९’ बाट संक्रमित भएकामध्ये शुक्रबार थप एकजना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ३६ पुगेको छ । २७ दिनअघि कोरोनाभाइरस देखापरेपछि कोशी

सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ : कांग्रेस

काठमाडौं, जेठ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत सरकारले रेल र बसमार्फत्को सुविधा दिएपछि भारतका विभिन्न सहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढंगले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ