Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सोती घटना : थप तीन जना पक्राउ

रुकुमपश्चिम । चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र

आरडिटी पोजेटिभ देखिएका चार जना आइसोलेसन वार्डमा भर्ना

कैलाली । आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड भर्ना भएका छन् । कैलाली र बाजुराका आरडिटी पोजेटिभ देखिएका चार जनालाई आईसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक

उदयपुरमा भारतबाट आएका थप ४ जनामा कोराना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप ४ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट फर्किएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बिराटनगर प्रयोगशालाबाट बुधबार उनीहरुमा सक्रमण पुष्टि

म्याग्दीमा रोपाइँको चटारो

म्याग्दी । बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहको माथिल्लो भेगमा रोपाइँ सुरु भएको छ । नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न सजिलो भएको कृषकहरुले बताएका छन् । अधिकांश

अभिनेत्री नीता ढुंगानाको सुझाव: ‘सरिता गिरीले भारतमै गएर राजनीति गर्दा राम्रो’

काठमाडौं । संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी यतिबेला आफ्नै अभिब्यक्तिका कारण विवादमा छिन् । लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला उपाध्यक्ष गिरी भने भारतको

फोन गर्न घाम पर्खनुपर्ने !

बागलुङ । ढोरपाटन नगरपालिका–९ का स्थानीयलाई फोन गर्नका लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमले ढोरपाटनबासीलाई लक्षित गरी थ्रीजी क्षमताको टेलिकम टावर स्थापना गरे पनि पर्याप्त विद्युत्को अभावमा

पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडकमा ढलानको काम सुरु

रसुवा । रसुवागढी नाका जोडने रसुवास्थित पासाङ ल्हामु मार्गको राम्चे धुन्चे खण्डमा सडक ढलानको काम सुरु गरिएको छ । डिभिजन सडक कार्यालय नुवाकोटले रसुवाको स्याउबारीदेखि सोलेसम्मको कालोपत्रे गर्न नमिल्ने स्थानमा

संखुवासभामा खाद्यान्न अभाव, गरिब र मजदुर महंगो मूल्यमा चामल किन्न बाध्य

संखुवासभा । संखुवासभा जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न अभाव भएपछि जिल्लाका अति गरिब र मजदुरले महंगो मूल्यमा चामल किन्न बाध्य बनेका छन् । खाद्य संकटग्रस्त क्षेत्र तथा

सिन्धुपाल्चोकको मांखामा चार थान सकेट बम भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको बलेफि गाउँपालिका-६ मांखामा द्धन्द्धकालका राखिएको बम भेटिएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागि जग खन्ने क्रममा चार थान सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी

कुवेतमा आममाफी पाएका नेपालीहरु आज स्वदेश फर्कंदै, विदेशमा रहेकाको उद्धार गर्न राष्ट्रियध्वजा बाहक जहाजको प्रयोग गर्ने

काठमाडौं । कुवेतमा आममाफीमा सहभागी नेपालीहरु आज स्वदेश फर्कंदै छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बिहान ११ बजेर ३० मिनेमा एउटा र १२ बजेर ३० मिनेटमा अर्को