काठमाडौं, जेठ २९ । सरकारले ‘लकडाउन’ व्यवस्थापन गर्नेक्रममा असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै अर्थ र सञ्चार
गृष्मा राजभण्डारी, सुन्दर गुरुङ र भरत केसी (इमेज) काठमाडौं, जेठ २९ । कुवेतले विभिन्न कसुरमा माफी दिएका ३०० जना नेपाली महिलाहरु बिहीबार स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित
काठमाडौं, जेठ २९ । भ्रष्टाचारकान्डमा मुछिएका पूर्वप्रहरी प्रमुख रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । एक वर्षका लागि जेल चलान भएका ठकुरीको कारागारमा चालचलन ठिक भएको भन्दै डिल्लीबजार कारागारले बिहीबार
बारा, जेठ २९ । प्रदेश नम्बर–२ मा ट्राफिक प्रहरीले प्रदेशअन्तगर्तका आठ जिल्लामा ‘लकडाउन’को अवधिमा १६ हजार बढी सवारी–साधनमाथि कारबाही गरी एक करोड बढी राजस्व उठाएको छ । जेठ २८ गतेसम्म
बागलुङ, जेठ २९ । बागलुङको ताराखोला गाउँपालिकाबाट अवैध हतियारसहित ६ जना पक्राउ परेका छन् । हातहतियार लुकाइराखेको भन्ने सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले ताराखोला गाउँपालिका—१ बाट
बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २९ । सुदूरपश्चिम प्रदेशमा बिहीबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २७ जनामा कोरोना देखिएको सेती प्रादेशिक
काठमाडौं, जेठ २९ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यवाहक अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको पाँचौं पुण्यतिथिमा उनको सम्झना गरिएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रद्धाञ्जलि
काठमाडौं, जेठ २९ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार *६१४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ २९ । लामो समयको अन्योलपछि सरकारले यस वर्षको विद्यालयस्तरीय माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा खारेज गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा खारेज
काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गर्ने भएको छ ।