Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


धनगढीमा एनआईसी एसिया बैंकको एटिएम तोडफोड

कैलाली । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटिएम तोडफोड गरिएको छ । प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । बैैकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

सुदूरपश्चिम प्रदेशका १५ अस्पतालबाट कोरोनाको उपचारपछि तीन सय ३४ जना डिस्चार्ज

बैतडी । सुदूरपश्चिम प्रदेशका १५ अस्पतालबाट कोरोना संक्रमणको आशंकामा भर्ना गरीएका ३ सय ३४ जनालाई आज डिस्चार्ज गरिएको छ । कोरोनाका शंकास्पद लक्षण र आरडिटी पोजेटिभ देखिएकालाई डिस्चार्ज गरीएको प्रदेश

विदेशमा अलपत्र परेका पाँच सय नेपाली स्वदेश फिर्ता, स्वदेश फर्कन ५० हजार भन्दा बढीको निवेदन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । हिजो मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना संक्रमितलाइ योगा सुरू

दैलेख । दुल्लु नगरपालिकाका कोरोना संक्रमितलाइ योगा सुरू गरिएको छ । द्रोणाचल क्याम्पसमा राखिएका उनीहरूलाई दुल्लु नगरपालिका र दुल्लु आयुर्वेद औषधालयले मनोसामाजिक परामर्श सहितको योगा सुरू गरेको हो । योगामा

भारतबाट फर्केकालाई कोरोना परीक्षण नगरी घर पठाइने

बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने भएको छ । प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य

स्याङ्जामा २२ सहित गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८८ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन्

ड्युटीमा रहेका सैनिकले गोली चलाएर आत्महत्या गरे

काठमाडौं । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् । ‘मेडिकल

आज जोर नम्बरका सवारीसाधन चल्ने, मोटरसाइकलमा एक जना र कारमा तीन जना चढ्न पाइने

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आजदेखि जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे

प्रदेश–२ मा एक हजार ६०० सङ्क्रमित

काठमाडौं । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो ।