मीरा बस्नेत (इमेज) काठमाडौं, जेठ २८ । कोरोनाभाइरस उपचारका लागि आवश्यक सामग्री खरिदमा नेपाली सेनाबाट ठूलो अनियमितता भएको आशंका गरिएको छ । स्वास्थ्य सेवा विभाग र नेपाली सेनाले खरिद गरेका
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, जेठ २८ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाविरुद्धको खोप निर्माणमा सकारात्मक नतिजाहरु आइरहेका छन् । तर, तत्काल कोरोनाविरुद्धको खोप र औषधि भने पत्ता
वीरगन्ज, जेठ २८ । पर्सा प्रहरीले एम्बुलेन्सबाट गाँजा तस्करी गरिरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–२७, रामपुर टोलबाट तीनजनालाई पक्राउ गरेको छ । बुधबार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो
सुर्खेत, जेठ २८ । सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्ष ‘सिल’ गरिएको छ । आकस्मिक कक्षमा भर्ना गरिएका एक बिरामीमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उक्त कक्ष सिल गरिएको प्रदेश अस्पतालका
इमेज जिल्ला ब्यूरो । काठमाडौं, जेठ २८ । देशका ७७ जिल्लामध्ये अहिलेसम्म पाँचवटा जिल्लामात्रै कोरोनामुक्त रहेका छन् । तीनवटा हिमाली र दुईवटा उच्च पहाडी जिल्लाबाहेक अन्य जिल्ला भने कोरोनाको कहरले
मानबहादुर वली (इमेज) सुर्खेत, जेठ २८ । जेठको पहिलो सातासम्म ‘ग्रीन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ । कामका लागि भारत गएका नागरिकसँगै भित्रिएको कोरोना,
काठमाडौं, जेठ २८ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४
काठमाडौं, जेठ २८ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको जनाएको छ । एनसीएचएलले
काठमाडौं, जेठ २८ । कोरोना संक्रमित अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । यद्यपि, राष्ट्रपति पियराको हृदयाघातका कारण निधन भएको बताइएको छ । स्वास्थ्यमा
नवीन शर्मा (इमेज) दैलेख, जेठ २८ । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ३७