Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेपालमा कोरोनाप्रतिरोधी औषधि तयार पारेको दाबी

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, जेठ २८ । कोरोनाभाइरसको उपचारका निम्ति उपयोगी ‘भ्याक्सिन’ बनाउन विश्वका शक्ति राष्ट्रहरुबीच होडबाजी चलिरहेको छ । यो बेला नेपाल पनि कोरोनाप्रतिरोधी औषधिको नमुना परीक्षणमा लागिरहेको पाइएको

कपिलवस्तुमा थप सातजनामा कोरोना पुष्टि

दिलीपकुमार यादव (इमेज) कपिलवस्तु, जेठ २८ । कपिलवस्तुमा थप सातजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका संक्रमितमा यशोधरा गाउँपालिका–४ का २३ वर्षीय, २९ वर्षीय, ३२ वर्षीय र

न्यूरोडका साना व्यवसायीहरु सरकारविरुद्ध सडकमा

काठमाडौं, जेठ २८ । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु बुधबार पनि प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको

टिपर कर्णालीमा खस्दा दुईजनाको मृत्यु, चारको अवस्था गम्भीर, तीनजना बेपत्ता

कालिकोट, जेठ २८ । कालिकोटमा यात्री बोकेको टिपर बुधबार कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । तीनजना बेपत्ता छन् । २२ जनाले भने

सुनको मूल्य तोलामा ९०० बढ्यो, ८८ हजार ६०० कायम

काठमाडौं, जेठ २८ । स्थानीय बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएर तोलाको ८८ हजार

‘क्वारेन्टिन’मा रहेका पुरुषको उपचारपछि फर्कंदै गर्दा बाटोमै मृत्यु

अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ‘क्वारेन्टिन’मा रहेका एक पुरुषको उपचारकाक्रममा मृत्यु भएको छ । मालारानी गाउँपालिका ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी

कोरोना नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर

काठमाडौं, जेठ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको ठहर गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरूसहितको ज्ञापनपत्र बुधबार प्रधानमन्त्रीलाई

थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शन

धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय

भारतमा एकैदिनमा झण्डै १० हजार कोरोना संक्रमित, २७९ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि

बञ्चरो प्रहार गरी बुबाले गरे छोराको हत्या

रुपन्देही । तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै