Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य पुनः बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

पेटभित्रै बच्चाको मृत्यु भए पछि गर्भवतीको हवाई उद्धार

काठमाडौं । खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरि थपउपचारका लागिकाठमाडौं ल्याइएको छ । पेट भित्रै बच्चा मृत अवस्थामा भेटिएपछि गम्भीर विरामी परेकी केपीलासगढी गाउँपालिका–२की मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट

पहिरो खस्दा वेनी जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि

ट्रिप्पर धुने क्रममा करेन्ट लाग्दा दुईको मृत्यु

नवलपुर । नवलपुरमा करेन्ट लागेर हिजो दुई जनाको मृत्यु भएको छ । जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा ट्रिप्पर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा ट्रिप्पर चालक स्याङ्जाका भरत

एमसीसीका विषयमा विवाद चर्किएपछि नेताहरुलाई राष्ट्रपतिबाट बोलावट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग

‘पदाधिकारीविहीन विश्वविद्यालयमा तुरुन्त पदाधिकारी नियुक्त गर’

काठमाडौं । नेपाल विद्यार्थी संघले लामो समयदेखि विभिन्न विश्वविद्यालय पदाधिकारीविहिन भएकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गरेको छ । नेविसंघले पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयमा भिसि, डिन

नागरिकता दिने विषयमा समानता भए समयावधिले फरक पार्दैन : गगन थापा

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता गगन थापाले नागरिकता सम्बन्धी नयाँ कानुन महिला र पुरुषमा समान हुनुपर्ने बताउनुभएको छ । बुधबार सामाजिक संजालमार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्दै उहाँले

धनकुटाका कृषकले पाए प्रोत्साहन अनुदान

धनकुटा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सिधुवा धन्कुटाले ७ सय ७२ जना किसानहरुका लागी ९ लाख ८० हजार रुपयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । जोन कार्यान्वयन ईकाई

उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध तत्काल सैन्य आक्रमण नगर्ने

काठमाडौं । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ को योजना तत्कालका लागि निलम्बन गरेको छ । पछिल्ला केही हप्ता दुई कोरियाबिच तनाव उत्कर्षमा पुगेको छ । दक्षिण कोरियाले

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । देशभरकाले आ स्थानीय तहज आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् ।