Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनुभएको छ । सोमबार माठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैं,

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न रास्वपा सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावनादुत बनाउने तयारीमा छौं : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै खेलकुदमन्त्री चौधरीले यस्तो

ट्रेड युनियनका कारण अहिलेसम्म कर्मचारीलाई कारबाही गर्न सकिएको छैन : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐन अन्तर्गत हालसम्म सय जना कर्मचारीहरुलाई पनि कारबाही गर्न नसकिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनुभएको छ । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

अपराधिक कार्यको अनुसन्धान र कारबाही तथ्य हेरेर गरिन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधिक कार्यमा संलग्न हुने सबै मानिसमाथि अनुसन्धान हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अपराधिक

भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचारलाई पूर्ण

सशस्त्र प्रहरीको अनिवार्य अवकाशसम्बन्धि मुद्दाको परमादेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था ऐनमा समेट्न परमादेश जारी गरेको छ । गत असोज १० गते न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त

शेयर बजारमा २७ अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा सोमबार २७ अंकको वृद्धि भएको छ । बजार बढेसँगै नेप्सेमा रहेका सबै उपसमूहहरुमा पनि हरियाली छाएको छ भने कारोबार रकम पनि बढेको छ । वित्त उपसमूह