Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नु भएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर

केरुङ नाका भोलिदेखि सञ्चालनमा आउने

काठमाडौं । अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ । अविरल वर्षाले क्षतिग्रस्त भएर गत असोज १२ गतेबाट अवरूद्ध भएको चिनियाँ भू–भागको सडक आजसम्म

बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

काठमाडौं । चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यी क्षेत्रमा जङ्गली हात्ती देखिएकाले राति एक्लै नहिँड्न

साफ महिला च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा भुटानलाई एकका विरुद्ध सात गोल गर्दै बंगलादेशले फाइनल यात्रा पक्का गरेको हो ।

प्रचण्डलाई ओलीको जवाफ : हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । आइतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री

इजरायली ड्रोन आक्रमणमा दक्षिणी लेबनानमा तीन पत्रकार मारिए

एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८

देशको विकासमा सघाउन अर्थमन्त्री पौडेलको अनुरोध

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितपुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि

वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ । चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ