Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)

विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । विश्वकप क्रिकट लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल राती सवा ९ बजे डालसमा शुरु हुनेछ । श्रृंखलामा

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन् । खेल दिउसो साँढे तीन बजे शुरु

आजदेखि एनआरएनएको ग्लोबल सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल सम्मेलन आज र भोली काठमाडौंमा हुने भएको छ । रूपान्तरण र एकता, श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ आज र

आजको मौसम

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि

आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेल,

पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

काठमाडौं । नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको

धनकुटामा बस दुर्घटना हुँदा २६ जना घाइते

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत सागुरीगढी गाउँपालिका वडा नं. ६ कोल्बोटेमा शनिबार दिउँसो बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जादै

मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार कुईंकेल सम्मानित

काठमाडौं । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुईंकेल सम्मानित हुनुभएको छ । लुम्बिनी वर्ल्ड पिस फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो

हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि