Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


इमरान खानकी पत्नी रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बिबी रिहा भएकी छन् । तोशखाना सम्बन्धि मुद्दामा कारागार चलान भएकी बुशरालाई अदालतले ९ महिनापछि जमानतमा रिहा गरेको हो । इस्लामावाद उच्च

गठबन्धन स्थायी होइन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताउनुभएको छ । शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।

तानसेनमा घरदैलो कार्यक्रम, वडामा पुगेर सेवा प्रदान

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले नगरवासीलाई घरदैलोमै विविधि सेवा प्रदान गर्न वडामा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । १२ दिने एकीकृत घुम्ती शिविर मार्फत कृषि, पशुसेवा, सामाजिक सुरक्षा, पञ्जीकरण

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा खनाल पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीे ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल

गृह मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले राष्ट्रिय विपद्

सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार

सत्ता गठबन्धन : सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्‍याउने काम उचित होइन

काठमाडौं । सत्तारुढ दलहरुले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरुले साझा ७ बुँदे दृष्टिकोण

जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछ : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभएको छ । शुक्रबार

कार्तिक ११-१२ मा एनआरएनएको ग्लोबल सम्मेलन हुँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारण सभा यही कार्तिक ११ र १२ गते काठमाडौंमा हुने भएको छ । एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको

सार्वजनिक लेखा समितिमा ८५ वटा उजुरी, सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानविनको माग गर्दै विभिन्न विषयका ८५ वटा उजुरी परेको छ । सार्वजनिक लेखा समितिमा प्रतिनिधि सभाको यस कार्यकालमा २०८० साल वैशाख १५