काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताउनु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सुडीले
पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ६ सिवामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । स्थानीय मान बहादुर तुम्रोकको छोरा २६ वर्षीय शुभराज तुम्रोकको मृत्यु भएको हो । गत बुधबार
काठमाडौं । वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी शहरमा बढ्दो वायु प्रदुषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदुषणको कडा उपायहरू अपनाइएको छ । भारतको राजधानी शहरका धेरै क्षेत्रमा वायु गुणस्तर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ । देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीले आज भिडियो सन्देशमार्फत सबैमा
काठमाडौं । कञ्चनपुरको लालझाडीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश वडायक र उनकी ४३ वर्षीया श्रीमती कमला वडायक मृत अवस्थामा फेला परेका हुन्
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । बैठकमा सत्ता गठबन्धनको भावी कार्यक्रमबारे छलफल हुने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक
एजेन्सी । भारतको ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा सामुद्रिक आँधी दानाको प्रभाव शुरु भएको छ । ओडिशा र पश्चिम बंगालमा गएरातिबाट आँधीले विध्वंश मच्चाउन सुरु गरेको हो । स्थानीय