Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पाकिस्तानमा १० आतंककारीको मृत्यु

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १०

बक्यौता नतिर्ने उद्योगमा बिजुलीको लाइन काट्न शुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काट्न फेरी शुरु गरेको छ । बिहीबार बेलुकी ८ बजेदेखि विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको जनाइएको छ

अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै

ललितपुरमा पुष्प मेला सुरु

काठमाडौं । ललितपुरको जावलाखेलमा १७ औं गोदावरी पुष्पमेला सुरु भएको छ । प्रत्येक वर्ष झैं यसपटक पनि तिहार लक्षित गरि पुष्प मेला आयोजना गरिएको हो । फ्लोरिकल्चर एसोसिएशनको आयोजनामा व्यावसायिक

लुम्बिनीमा कथिन चिवरदान सम्पन्न

काठमाडौं । तथागत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको शाक्य मुनि विहारमा थेरवाद बौद्ध परम्परा अनुसार कथिन चिवरदान सम्पन्न भएको छ । बिहीबार काठमाडौंस्थित धम्मावास बौद्ध विहारको सदस्यहरुबाट भिक्षुसंघलाई कथिन दान प्रदान गरिएको

विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । बिहीबार सरकार गठनको

रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्ने कास्की जिल्ला अदालतको अनुमतिपछि आक्रोशित बनेका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौं : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताउनुभएको छ । बिहीबार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका