Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा संयुक्त राष्ट्र संघ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो

भोलिदेखि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गर्दै आएको प्रदर्शन रास्वपाले अब काठमाडौंमा गर्ने पत्रकार सम्मेलन

उद्योगीलाई बिजुलीको बक्यौता तिर्न दिएको समय आज सकिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न उद्योगीहरुलाई दिएको समय सीमा आज सकिँदैछ । प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका

रवि र छविलाई आज अदालत लगिँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । रविलाई

नेपालको रोजगारी सृजनामा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिन वासिंगटन पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्नेछन् । समुह ‘बि’ को अन्तिम खेल साँझ साँढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यो खेल जित्दै

टर्कीको वायुसेवा कम्पनीमा हमला

एजेन्सी । टर्कीको राजधानी अंकारानजिकै एउटा उड्डयन कम्पनीको मुख्यालयमा बन्दुकधारी समुहले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २२ जना घाइते भएका छन् । राजधानी अंकाराबाट करिब ४०

आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

सिआइबीका प्रमुखको नाममा धम्की दिने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी प्रमुख प्रहरी अतिरीक्त महानिर्देशका दिपक थापाको ट्रयु कलरको नाममा विभिन्न वित्तिय संस्था र व्यक्तिहरुलाई फोन गरि रकम असुलीका लागि धम्की दिएको आरोपमा

सूर्यदर्शन सहकारी पीडित भन्छन् – रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो

काठमाडौं । सूर्यदर्शन सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको संघर्षलाई दबाउन खोजेको बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको