Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


खोकनाका किसानको गुनासो – उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाइयो

काठमाडौं । तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छन् । मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् । तिहारअघि नै

प्रस्तावित राजदुत लम्साल र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई १४ गते हुने

काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्साल र सर्वोच्च अदालतका लागि पस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ । सोमबार सिंहदरबारमा

चाँदीका सिक्का बिक्री शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । गणेश, लक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको हो । सुनको असर्फी

आफ्नो कार्यकालमै पानीको समस्या समाधान गर्ने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको

नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक लामामाथि आक्रमण

काठमाडौं । नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि अज्ञात समुहले आक्रमण गरेको छ । पानीपोखरीस्थित पार्किङ स्थलमा आफनो कार पार्क गरी निस्कने क्रममा ४ जनाको समुहले लामालाई आक्रमण

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजना वितरण गर्ने

पाल्पामा झिनियाँ उद्यमीलाई भ्याइनभ्याइ

पाल्पा । नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै पाल्पामा झिनियाँ रोटी बनाउन उद्यमीलाई भ्याइनभ्याइ भएको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई टिका लगाएपछि सेलरोटीसँगै झिनियाँ रोटी पनि दिने चलन छ । तानसेनका

हमास र इजरायलबीच युद्धविरामको प्रयास

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता शुरु भएको छ । संयुक्त राज्य अमेरिका, इजरायल र कतारका शीर्ष वार्ताकारहरू सम्मिलित वार्ताले केही सकारात्मक परिणाम ल्याउने

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

साफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा

काठमाडौं । पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गएराति सम्पन्न खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजयी