Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभएको छ । जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनुभएको हो ।

आज नेपाल र स्कटल्याण्ड भिड्ने

काठमाडौं । अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन् । खेल राती सवा ९ बजे डालसको ग्राण्ड प्रेरी रंगशालामा शुरु हुनेछ । श्रृंखलामा नेपालको यो

थाइल्याण्डमा यात्रा गर्न अब बायोमेट्रिक पहिचान प्रणाली

थाइल्याण्डमा यात्रा गर्न अब बायोमेट्रिक पहिचान प्रणाली एजेन्सी । थाइल्याण्डमा यात्रा गर्ने यात्रुहरुका लागि ६ वटा प्रमुख विमानस्थलमा आगामी नोभेम्बरदेखि नयाँ बायोमेट्रिक पहिचान प्रणाली शुरु गर्ने तयारी गरिएको छ ।

आज धनतेरस पर्व मनाइँदै

काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाउने गरिन्छ । आजदेखि नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको हो । नेपाल पञ्चांग निर्णायक समितिका

आजको मौसम

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

तामाङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

काठमाडौं । हाम्रो गौरवमय संस्था तामाङ समाज युएईले ग्रामीण भेगमा रहेका तामाङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । समाजले गत शनिबार काठमाडौंमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरुलाई सँगै लिएर हिँड्नुपर्ने बताउनुभएको छ । केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष घिमिरेले संविधानका राम्रा पक्षलाई

भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबार बसेको

सुवाष नेम्वाङ वर्तमान संविधानका पिता : न्यायाधीश प्रधान

काठमाडौं । कानूनविद्हरुले स्वर्गीय सुवाषचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गर्नुभयो । सोमबार सर्वोच्च अदालत

सन्धीखर्कमा प्लास्टिकको माला बेच्न प्रतिबन्ध

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख