Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले

तीन ठूला दलले देशलाई बर्बाद बनाए : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताउनुभएको छ । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र

धनतेरसमा धेरैले किने सुनको असर्फी

काठमाडौं । टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधरणको भीड लागेको छ । राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो

अहिले नै सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । मंगलबार अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको

असामाजिक र अराजक क्रियाकलापहरु फस्टाउन दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताउनुभएको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु

बालुवाटारबाट रास्वपाका नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा शुरु गरेको प्रदर्शनमा केही नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । विरोध प्रदर्शन कार्यक्रमका लागि बालुवाटारस्थित

पाल्पाको रम्भामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भइ सोमबार राती जिल्लाको रम्भा गाउँपालिका –३

माटोका भाँडा बनाउन माटो छैन : प्रजापती समुदाय

विकास बखुन्छें/न्युज एजेन्सी नेपाल काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ ।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार

बाढीले क्षति पुर्‍याउँदा सुनकोशी–मरिण डाइभर्सनको काममा ढिलाइ

सिन्धुली । गत असोज ११ र १२ गते सुनकोशी नदीमा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको बाँधस्थलमा क्षति पुर्‍याउँदा आयोजनाको काममा ढिलाई हुने देखिएको छ । सिन्धुली र