Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


नारायणहिटीमा २१ औं काग सम्मेलन

काठमाडौं । काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा २१ औं ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा नारायणहिटी दरबार क्षेत्रमा बुधबार बिहान काग बोलाएर २१ औं काग सम्मेलन

बेल्जियमका लागि प्रस्तावित राजदुत लम्सालको नाम अनुमोदन

काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदुत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाईपछि बैठकमा

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने अनुमान

काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचोको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न पनि गाह्रो हुन्छ

नारायणगढ–बुटवल सडक बिस्तार तीन महिनाभित्र सम्पन्न नगरे ठेक्का तोडिने

काठमाडौं । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ–बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम

नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको भीड

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि भीड भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स

रसुवागढी नाकाबाट आयात हुन थाल्यो

काठमाडौं । मंगलबारदेखि रसुवागढी नाकाबाट आयात हुन थालेको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात शुरु भएको हो । अविरल र भीषण वर्षा तथा बाढीका कारण अवरुद्ध बनेको

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न रंगशाला जानु हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज

नेपालमा तीन किसिमका डेंगीका भाइरस सक्रिय

काठमाडौं । नेपालमा डेंगीका तीन किसिमका भाइरस सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेंगी भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेका छन् ।

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

एजेन्सी । उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको यो हालसम्मकै सबैभन्दा घातक आक्रमण हो ।