Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा

प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना व्यक्त

काठमाडौें । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लक्ष्मीपूजाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री

चीनको अन्तरिक्ष यान सफलता पुर्वक अवतरण

एजेन्सी । चीनका तीन अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान अन्तरिक्षमा सफलता पुर्वक अवतरण गरेको छ । शेन्चाउ १९ अन्तरिक्ष नामक उक्त यान प्रक्षेपण गरिएको ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९

टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना भारतीय

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको राष्ट्रपतिको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । उहाँले

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

काठमाडौं । यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार मनाइँदै छ । यस्तै साँझ लक्ष्मीपूजा पनि गरिने भएको

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

काठमाडौं । नेपालले लगातार दोस्रो पल्ट साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँंग २–१ ले पराजित भयो ।

यो सरकार पत्रकारहरुबाट आलोचनाको अपेक्षा गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल पत्रकार महासंघले दशैँ, तिहार, छठ पर्व र नेपाल सम्वत्

महिला साफ च्याम्पियनसीप फाइनल खेल सुरु

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ ।