Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं । आजबाट नेपाल संवत् ११४५ प्रारम्भ भएको छ । शनिबारदेखि नेपाल संवत् ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाइन्छ ।

आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि

पालिकाहरुले उठाउने सडक कर तत्काल रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पालिकाहरुले गैरकानुनी रुपमा उठाउने सडक कर तत्काल रोक्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहहरुले गैरकानुनी रुपमा

लक्ष्मी पूजाको दिन १६ सय २ मेगावाट विजुली खपत

काठमाडौं । यस वर्ष लक्ष्मी पूजाको दिन देशमा विद्युत्को कुल माग एक हजार ६०२ मेगावाट देखिएको छ । नेपालमा हरेक वर्ष लक्ष्मी पूजाको दिन सवैभन्दा बढी विजुलीको माग हुने गर्दछ

एसएस फाउण्डेशनद्वारा फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् । एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रबार एक कार्यक्रममा आयोजना गर्दै अमिशालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान

यस वर्ष भाई मसलाको मूल्य ३० प्रतिशतले वृद्धि

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष

आइतबारदेखि थाई एयर एशियाले नियमित उडान गर्ने

काठमाडौं । थाई एयर एशियाले आगामी आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर एसियाले काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध

इंग्ल्याण्डमाथि नेपालको जित

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको

जङ्गली हात्तीको आत्रमणबाट एकको मृत्यु

रौतहट । रौतहटमा आज बिहान जङ्गली हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका ११ बटुवाकी पातली माया घिसिङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृतक घिसिङ

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको