Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


नेपाल संवद ओखलढुंगामा मनाइयो

ओखलढुंगा । नेपाल संवदका अवसरमा ओखलढुंगा सदरमुकामका नेवारी समुदायले सांस्कृतिक कार्यक्रम र र्‍यालीको आयोजना गरेका छन । नेवा देय् दबू जिल्ला कार्य समिति ओखलढुंगा तथा नेवा देय दबू नगर कार्य

नेवार समुदायले म्हपूजा गर्दै

काठमाडौं । नेवार समुदायले शनिबार म्हपूजा मनाइरहेका छन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा गर्ने परम्परा छ । आइतबार बिहानै नयाँ वर्ष नेपाल संवत् ११४५ को

कारागारको खानेपानी र शौचालयको समस्या तत्काल समाधान गर्न खानेपानीमन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गर्नुभएको छ । शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिनुभएको हो । त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय

तिहारमा ढाका टोपीको व्यापार बढ्दो छ : व्यापारी

काठमाडौं । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै

नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताउनुभएको छ । नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै

विश्वकप लिग– २ मा नेपाल अमेरिकासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले पुनः अमेरिकासँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा आज राति सवा ९ बजे नेपालले अमेरिकासँग सिरिजको दोस्रो खेल

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि मात्रै

नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनु भएको छ । आज नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक

आज गाई-गोरु र गोवर्धन पूजा गरिँदै

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन गाई गोरु र गोवर्धन पूजा गरिँदैछ । गाई गोरुको पूजा गरी मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक

नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त