Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइएको

खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताउनुभएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै खेलकुदमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री चौधरीले

नवलपुरमा गण्डकी प्रदेश महोत्सव हुँदै

नवलपुर । नवलपुरमा गण्डकी प्रदेश महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म नवलपुरकोे गैँडाकोटमा मेला आयोजना गर्न लागेको हो

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्‍याइँदैछ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की अदालत लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएपछि पुन

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

एजेन्सी । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परेर १२ जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

काठमाडौं । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । आजको बैठकमा समितिको आन्तरिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

स्पेनमा सरकारविरुद्ध प्रदर्शन

एजेन्सी । स्पेनमा सरकारको लापरवाहीका कारण हालै आएको बाढीमा मानवीय र भौतिक क्षति भएको भन्दै सरकारविरुद्ध भएको प्रदर्शन चर्किएको छ । स्पेनको भ्यालेन्सियामा हजारौं मानिसले क्षेत्रीय प्रमुख कार्लोस माजोनको राजीनामा

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुसरणयोग्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक