Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक शनिबार बिहान ११.३० बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । बैठकमा हुने छलफलमा समसामयिक राजनीतिक गतिविधि,

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपाल र यूएई भिड्दै

काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्दैछ । खेल यूएइको मैदानमा आज बिहान ११.१५ बजे शुरु हुनेछ

स्थानीय तहको उपनिर्वाचनका लागि सुरक्षा तयारी शुरु

काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको सुरक्षा तयारी शुरु भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक तयारीमा

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेख । दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको रानीमत्तानजिक भएको दुर्घटनामा २५ जना घाइते भएका छन् । दैलेख बजारबाट सुर्खेततर्फ जाँदै

पाल्पामा दुई दिने ‘सम्पदा साइकल राइड’ सञ्चालन

पाल्पा । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पामा शुक्रवारदेखि दुई दिने ‘सम्पदा साइकल राइड’ सञ्चालन गरिएको छ । संघले पाल्पालाई साइक्लिङ गन्तव्यको

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : पाँचको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइ रहेका थप एक घाइतेको मृत्यु भएपछि सो

एमालेको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । भोलि बस्ने बैठकमा समसामयिक राजनीति, सरकार