काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पेजर बिस्फोट गराउन आफुले आदेश दिएको खुलासा गर्नुभएको छ
काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा
एजेन्सी । युक्रेनले रुसको मस्कोमा प्रहार गरेको ३४ ड्रोन हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ । मस्को क्षेत्रमा ३४ र अन्य क्षेत्रमा पनि सोही संंख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि
काठमाडौं । आजदेखि अरजरबैजानको बाकुमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) शुरु भएको छ । कोप सम्मेलन नोभेम्बर २२ तारिख (मङ्सिर
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल आइतबार अपरान्ह अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघिय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९)
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले
काठमाडौं । कालीकोट जिल्लाको पलाता गाउँपालिकास्थित राडुकाप्रे खोलामा यात्रु बाहक जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । खिनदेखि थिर्पुतर्फ जाँदै गरेको बोलेरो जीप आइतबार दिउँसो साढे २
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कात्तिक २० गते १० दिन थपेको म्याद सोमबार सकिएपछि अदालत