अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकुमा सोमवारदेखि शुरु भएको
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ । बुधबार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले यस्तो
डा.पुष्पराज कँडेल, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग काठमाडौं । जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरु बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरुमा ठूलो
काठमाडौं । गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ती टोलका महिलाहरु लागिपरेका छन्
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९), बाकुमा सहभागी हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्याका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रूपन्देहीमा आज पनि बयान हुने भएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि रूपन्देहीको भैरहवा
काठमाडौं । महिला युथ नाइन्टिन टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा आज नेपाल र युएई भिड्नेछन् । यो खेलको विजेताले अर्को वर्ष मलेसियामा हुने यूथ नाइन्टिन विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ
एजेन्सी । इजरायलले लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणबाट २८ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा गरिएको आक्रमणमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । यसैगरी लेबनानको
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको