Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले

आईसीसी यु-१९ महिला विश्वकपमा खेलमा नेपाल छनोट

काठमाडौं । नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट

‘हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन सफल भयौं’

अजरबैजान/बाकु । नेपालसहित जलवायुजन्य जोखिममा परेका पर्वतीय मुलुकहरुले हिमाल वातावरण अनुकुलित गराउने माध्यम भएकाले संरक्षणमा लाग्न विश्वको ध्यानाकर्षण गराएका छन् । बुधबार अजरबैजानको बाकुमा जोखिममा परेका पर्वत र हिमाली क्षेत्रका

सरकारसँग सरोकारवालाको माग – सहकारी नियमनको स्पष्ट मापदण्ड तोकियोस्

काठमाडौं । सरोकारवाला निकायहरुले सहकारी नियमनका लागि स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल,

१५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे पुन लाइन काटिन्छ : घिसिङ

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक

महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ । बुधबार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको

सहकारी मन्त्रालयका सचिवको प्रश्न – सहकारीको सबै बचत सरकारले फिर्ता गर्ने हो र ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीमा राखिएका सबै वचत सरकारले फिर्ता गर्ने हो ? भनि प्रश्न गर्र्नुभएको छ । बुधबार संघीय संसद प्रतिनिधि

शेयर बजारमा निरन्तर गिरावट

काठमाडौं । शेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ । साताका शुरुका दुई दिन बढेको बजार मंगलबार र बुधबार घटेको हो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको

गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ क्षेत्रको गौशाला धर्मशालामा मारवाडी सेवा समितिको कुनै मोहीयानी हक नरहेको ठहर गरेको छ । गत असोज १६ गते काठमाडौ जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद

मेरो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानूनी लडाईं लड्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताउनुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पर्यटनमन्त्री पाण्डेमाथि