Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


देशको मूल समस्या सरकारको अस्थिरता होइन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दे शको मूल समस्या सरकारको अस्थिरता नभएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष

शेयर बजारमा वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से १३ दशमलव ९५ अंक बढेर २७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । बजार

रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतका गतिविधि विरुद्ध आन्दोलन

बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताउनुभएको छ । बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा

निर्मला पन्तको हत्यारा आजसम्म पत्ता लागेन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि)को प्रथम राष्ट्रिय सम्मेलनलाई

सरकारले आइटी दशक घोषणा गर्‍यो तर बजेट छुट्याएन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४

बुटवल-नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल-नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार नारायणगढ-बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयको

मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन

वैदेशिक लगानी प्रवर्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७

आज विश्व मधुमेह दिवस

काठमाडौं । आज विश्व मधुमेह दिवस । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले