काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित साहको उपचारका क्रममा निधन भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष साह नेपाली
एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुरमाथिको कारवाही तीव्र पारेको छ । झण्डै चार हजार अवैध आप्रवासी कामदार बसेको भूमिगत अखडामा आपुर्ति कटौती गरिएको छ । सुन खानीका भूमिगत
एजेन्सी । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ । वायु प्रदुषणका कारण हुनसक्ने संकटलाई ध्यानमा राखि दिल्ली सरकारले साना स्कुले विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेको छ ।
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् । मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान
काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हालगण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी ट्वान्टी विश्वकमा छनौट हुन सफल यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । संघका प्रवक्ता छुम्बी लामाले टोलीका प्रत्येक खेलाडीलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भैरहवाको बयान सकिएको छ । गत मंगलबार पोखराबाट भैरहवा लगिएका लामिछानेको बिहीबार तेस्रो दिन बयान सकिएको हो । लामिछानेलाई बुटवलको सुप्रिम
काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने भएको छ । बिहीबार ललिपुरमा
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० बारे बोल्दै नेता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा शिक्षा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । शिक्षामन्त्री भट्टराईले