Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

एजेन्सी । मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । सोही अवधिमा जन्मदरमा कमी आएपछि

काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर

काठमाडौं । काठमाडौं अहिले विश्वकै छटौं प्रदूषित शहर भएको छ । आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । हावाको यो गुणस्तर अस्वस्थकर

१५ दिनभित्र विद्युत् महसुल बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता

काठमाडौं । उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले भनेको छ । आज सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गतेभित्र बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले दिएको

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उहाँको बुधबार राति काठमाडौंमा निधन भएको हो । ६३ वर्षकी गौचन केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएको थियो । बुधबार

स्पेनमा भारी वर्षा र बाढीको चेतावनी

एजेन्सी । स्पेनको दक्षिणी भेगमा लगातारको वर्षा र बाढी आएपछि चेतावनी दिइएको छ । मालागा क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन् । राष्ट्रिय मौसम कार्यालय एमेटले मालागा र उत्तरपूर्वी क्याटालोनिया

परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा जानुहुँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा मंसिरको दोस्रो साता चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाने हुनुभएकाले त्यसको तयारीका

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । अजरबैजानमा जारी कोप २९ को साइडलाइन मिटिङका दौरान

कांग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौं : शंकर पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र)लाई सवक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताउनुभएको छ । महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२

धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार लिखित बयान लिएको छ । बुधबार दिउँसो १२ बजेदेखि अपराह्न