Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता

काठमाडौं । कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उहाँहरू भोलिपल्ट नै स्वदेश फर्किनुभएको छ । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना

सांसदलाई दसैँ भत्ता, स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्तासमेत छैन

काठमाडौं । निःस्वार्थ जनताको सेवा गर्ने भनेर जनमतबाट निर्वाचित सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३

महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने नाराका साथ एनसेलको ‘गो सिम’

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाको बन्डलिङ सहित महिलाहरुका लागि ‘अघि बढौँ’ भन्ने नाराका साथ आकर्षक सुविधा सहित‘गो सिम’ ल्याएको छ । कम्पनीले हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला

सप्तरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका बक्धुवा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय

झापाका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

झापा । कोरोनाको संक्रमण बढेपछि झापाका दुई वटा स्थानीय तहले अत्यावश्यक सेवाबाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । दसैंको मुखमा भीडभाड बढ्न सक्ने भन्दै

घरमा चोरी गर्न आउनेद्वारा दम्पतीमाथि धारिलो हतियार प्रहार

रौतहट । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने

प्रहरी सहायक निरीक्षक विकको शव नदीमा भेटियो, एक जवान अझै बेपत्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन । हिजो रातिदेखि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आज(आइतबार) बिहान

दशैँ शुरुः काठमाडौंको बसपार्कमा यात्रु छैनन्

काठमाडौं । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका

ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर

ताप्लेजुङ । ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बरसहितको स्टिकर राख्न थालिएको छ । चाडपर्वका समयमा यात्रुहरु माथी हुने दुव्र्यवहार र बढी भाडा असुली गर्ने गरेको गुनासो बढेपछि सवारी साधनभित्र