चितवन । सौराहामा रहेको हात्ती प्रजनन केन्द्र जाने बाटोमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । बूढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने गरी झोलुङ्गे पुल निर्माण
काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ
काठमाडौं । नजिकिँदै गरेको तिहारका लागि गत वर्षको तुलनामा कम फूलमाला उत्पादन हुने भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार करीब १५ लाख माला बजारमा ल्याउने तयारी छ, जुन
काठमाडौं । अर्मेनिया र अजरबैजानको विवाद फेरि चुलिएको छ । दुई देशबीच दोस्रो युद्धविराम भएको केही मिनेटमै अर्मेनियाले अजरवैजानबीच युद्धविराम उल्लघंन गरेको आरोप लगाएको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताका
काठमाडौं । बाइकमा साहसीक यात्रा गर्न रुचाउनेहरुका लागि नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० उपलब्ध भएको छ । सोही डर्ट बाइकको सेगमेन्टमा अर्को प्रोडक्ट पनि नेपाली बजारमा विक्री
दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ ।
काठमाडौं । अर्मेनिया र अजरबैजानले नागोरोनो–कारोबारखको विवाद समाधानका लागि युद्धविरामको घोषणा गरेका छन् । गत हप्ता भएको सहमति अनुसार दुवै पक्ष युद्धविरामका लागि तयार भएको बताइएको छ । तर युद्धविराम
काठमाडौं । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको