सुनसरी । धरान उपमहानगरपालिकाकी कोरोना संक्रमित ७० वर्षिय वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर घरमै आईसोलेशनमा बसेकी उनको गएराति मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले
धनुषा । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ
लन्डन । प्रवासमा रहेका नेपाली काँग्रेससँग आबद्द नेता तथा कार्यकर्ताहरुको विश्व संजालको युरोप र अफ्रिकामा पनि विस्तार गरिएको छ । संगठन स्थापनाको २ बर्षपछि युरोप र अफ्रीकाको क्षेत्रीय संयोजन समितिको
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा थप प्रतिबन्ध लगाइने भएको छ । मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन प्रतिबन्धात्मक उपायहरु लागु गर्नु
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोरोना रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै विकास निर्माणका कामसँगै आर्थिक
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ
काठमाडौं । वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ । देशभर रहेका देवीका
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम तीन गोलको अग्रता जोगाउन सकेन । टोटनह्यामले २० मिनेट भित्र नै
काठमाडौं । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा
काठमाडौं । उत्तरी पाकिस्तानको गिलगित बल्टिस्तान क्षेत्रमा गुडिरहेको बस पहिरोमा पुरिंदा १६ जनाको मृत्यु भएको छ । पूर्वी रावलपिण्डीबाट स्कर्डु जिल्लातर्फ गइरहेको पहिरोमा पुरिएको हो । माटोको ढिस्कोले पुरिएकाले बसमा