Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


चितवनमा जागिरे दाजुभाईको लोभलाग्दो कृषि कर्म

चितवन । युवाहरुले कृषि कर्म गर्न हुँदैन भन्ने सोचाइलाई चितवनका दुई दाजुभाईले चिरेका छन् । भरतपुर चम्पानगरका उनीहरुले युवाहरुको परिश्रम कृषिमा खर्च गर्नसके परिवर्तन सम्भव हुने भन्दै कृषिलाई नै पेशा

दशैँ भत्ता फिर्ता गर्न काँग्रेस सांसदहरुलाई सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय

नेपाली बजारमा अब ३४ लाख ५० हजार रुपैयाँको नयाँ बाइक

काठमाडौं । स्पोर्ट्स बाइकिङका लागि उपयुक्त मानिने होन्डा सीबीआर ६०० आरआर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले यो बाइक

अस्पताल सञ्चालकसहित कोरोनाबाट विराटनगर, सुनसरी र चितवनमा थप ६ जनाको मृत्यु

विराटनगर/सुनसरी/चितवन । कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । विराटनगरमा चार जना र सुनसरी र चितवनमा एक एक जनाको मृत्यु भएको हो । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल

विश्व बजारमा सर्वाधिक विक्री भएको विद्युतीय कार ‘निसान लिफ’ नेपाल आउने

काठमाडौं । सर्वाधिक प्रतिक्षित इलेक्ट्रिक कार ‘निसान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले उक्त कार नेपाल ल्याउने भएको हो ।

पाल्पामा कात्तिकमै सुन्तला पाक्यो

पाल्पा । पाल्पामा यस वर्ष समय अगावै सुन्तला पाक्न थालेको छ । मंसिर, पुस महिनामा पाक्ने सुन्तला कात्तिक महिना मै पाक्न थालेको हो । सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको

चितवनमा ३ सय ७६ सवारी साधन कारवाहीमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ । चाडपर्वसँगै बजारमा भीड बढेपछि कारवाहीलाई तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ । मुख्य राजमार्ग र

विपदजन्य घटनामा देशभर चार सय ४४ को मृत्यु

काठमाडौं । गएको वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको छ । यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९

स्वाब दिएकाहरुको छट्पटी: चार दिनसम्म रिपोर्ट आएन, पहुँचवालाको तुरुन्तै

पोखरा । गण्डकी प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टाभित्रै रिपोर्ट सार्वजनिक गर्ने दाबी गर्दछ । तर चार/चार दिनसम्म पनि कोरोनाको नमुना परीक्षण रिपोर्ट सार्वजनिक नभएको पाइएको छ । जसका कारण

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । हेटौंडा १०