Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कर्फ्यु लाग्ने कुरा तथ्यहीन : गृह मन्त्रालय

काठमाडौं, कात्तिक ३ । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा ‘संकटकाल र कर्फ्यु लाग्छ’ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक

सरकारको निर्णय गैरजिम्मेवार : कांग्रेस

काठमाडौं, कात्तिक ३ । कोरोना परीक्षण र उपचार खर्च आफैंले व्यहोर्नुपर्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी सरकार महामारीबाट जनतालाई

‘जसपा’ बैठकमा के हुँदैछ ?

काठमाडौं, कात्तिक ३ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सुरु भएको छ । दुईदिनसम्म चल्ने बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समिति विस्तार तथा कार्यविभाजन, कार्यकारिणी

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीनओटा उजुरी

काठमाडौं, कात्तिक ३ । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाइ समितिमा चारओटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग

‘आईपीएल’को सट्टेबाजीमा संलग्न तीनजना विराटनगरबाट समातिए

मोरङ, कात्तिक ३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६, भट्टीमोड बस्ने ३७ वर्षीय

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई

असई हत्या प्रकरणः धनगढीमा प्रदर्शन

कैलाली, कात्तिक ३ । प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन गरिएको छ । मृतकका आफन्तले धनगढी, चौराहमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारसमेत बन्द

‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार

दसैं भत्ता फिर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसले दसैं भत्तावापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । सांसदहरुलाई उपलब्ध गराइएको दसैं भत्ता कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको हो । हालको विषम परिस्थितिमा

दिक्तेल ‘अर्गानिक नगर’ बन्दै, प्राङ्गारिक मल र बायोग्याँस नगरमै उत्पादन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्गानिक नगर बन्ने भएको छ । प्राङ्गारिक मल र बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको छ