Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ ।

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । दुई बलिया टोलीबीचको भिडन्तमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले निर्णायक गोल गरे । गएरातिको अर्को

चेन्नाइलाई हराउँदै दिल्ली शिर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स तालिकाको शिर्ष स्थानमा फर्किएको छ । युएईको सारजहाँमा हिजो भएको खेलमा टस जितेर पहिले

पशुपति आर्यघाट कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा

मौसमी रुघाखोकीले सतायो ? खानुहोस यी भोजन

काठमाडौं । मौसम विस्तारै चिसो हुँदैछ । त्यसैले अब मौसम परिवर्तनसँगै रुघाखोकीले सताउन थाल्दछ । तर सामान्य खानपानमा हेरफेर गर्न सकिएमा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ । विशेषगरी मौसमी फ्लुमा झोलिलो

सांसदलाई दसैँ भत्ता : नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा पनि भ्रष्टाचार

काठमाडौं । सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएको छ । संघीय वा प्रादेशिक कुनै पनि संसद्का सदस्यको तलब भत्ता सार्वभौम संसद्

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं, कात्तिक १ । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिएपनि नेपालमा नै रहेका तर कोरोनाभाइरसका

आर्थिक वर्षको तीन महिना सकिँदा पुँजीगत खर्च ४ प्रतिशतमात्रै

काठमाडौं, कात्तिक १ । आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दासमेत पुँजीगत खर्च ४ प्रतिशतमात्रै भएको छ । आर्थिक वर्ष सुरु भएयता १३.६४ प्रतिशत चालू खर्च हुँदा पुँजीगत खर्च ४

दृष्टिविहीनहरुलाई राहत

काठमाडौं, कात्तिक १ । दसैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियन्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १५० दृष्टिविहीनहरुका लागि अभियन्ताहरुले राहतस्वरुप

बाह्रदशी गाउँपालिकामा खानेपानीका छ आयोजना सञ्चालनमा

झापा, कात्तिक १ । झापाको बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका छओटा आयोजना निर्माणाधीन अवस्थामा छन् । बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये वडा