Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


वसन्तपुरको दसैंघरमा पनि राखियो जमरा

काठमाडौं, कात्तिक १ । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ

भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ

अमेरिकामा कोभिड-१९ का संक्रमित ८० लाख पुगे

न्यूयोर्क, कात्तिक १ । अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कोरोना संक्रमित

रुपन्देही, कात्तिक १ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस संक्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार ‘पीसीआर’ परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो

भेरीमा दुई कोरोना संक्रमितको मृत्यु

रुपन्देही, कात्तिक १ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् दुई कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१०, भृकुटीनगर निवासी ६१ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका वडा

वडासदस्यको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका

स्वस्थ खसी-बोका, च्यांग्राको सिङमा हरियो रङ, अस्वस्थमा रातो रङ

काठमाडौं, कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी-बोका

सीमा नाकामा आवतजावत बन्द हुँदा इँट्टा उद्योग सञ्चालन गर्न समस्या

विराटनगर । कोरोना महामारीका कारण नेपाल भारतको मुख्य सीमा नाकामा आवतजावत बन्द गरिएको छ । यसको सबैभन्दा ठूलो मार प्रदेश–१ का इँट्टा उद्योगलाई परेको छ । इँट्टा उद्योगमा ९० प्रतिशत

बाबुरामले हानेको नौं अर्बको चड्कन

-संजिव कार्की केही दिनअघि आफ्नो जिल्ला गोरखा पुगेर बाबुराम भट्टराईले जुनकुरा बोले त्यसबाट उत्पन्न तरंग एक टिभी अन्तर्वार्ताको क्रममा पुष्टि र पुनर्पुष्टि गर्ने प्रयास गरेर जुन सङ्गीन आरोप प्रचण्ड, ओली

झापा बाह्रदशीमा १२ करोड रुपैयाँको लागतमा भ्यू टावर बन्ने

झापा । झापाको बाह्रदशी गाउँपालिकाले १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । गाउँपालिका भित्र रहेको पर्यटन पूर्वधारको विकास गर्ने लक्ष्यसहित भ्यू टावर निर्माणको काम अघि