Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


सुरक्षाको कारण देखाएँदै म्यानमारका केही राज्यमा निर्वाचन स्थगित

काठमाडौं । म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै आयोगले केही केन्द्रको मतदान रद्द गर्ने निर्णय

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

वालिङ । शनिबार आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको

पौडेलको नेतृत्वमा कस्तो बन्ला काँग्रेस !

नारायण पौडेल पृष्ठभूमीवि.सं. २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका रामचन्द्र पौडेल राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गरी सक्रिय पञ्चायती व्यवस्था लागू गरेदेखि काँग्रेसको राजनीतिमा लागेका व्यक्ति

कोरोनाको संकटका बीच भित्रियो दशैं, घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान

माननीयलाई छैन सुविधाको अभावः तलबमा मात्र ४२ करोड ८० लाख

काठमाडौं । सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ । आर्थिक वर्ष ०७६÷७७ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र उनीहरूका पिएहरूको तलबमा ४२ करोड ८० लाख ८५

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ । उक्त औद्योगिक

जब म्यानेजरलाई पारशले मुक्का बर्षाए, अनि नाथ्री फुट्यो..

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहीमाथि जाइलाग्छन् । घटना पोहोरकै

महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण

काठमाडौं । दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएको ६ महिना भएको छ । जम्मा ३५ लाखमा मर्मत हुन सक्ने प्लान्ट बनाउने बजेट नभएकोले कोभिड महामारीका बिरामी

मनसुन बाहिरियो

काठमाडौं, असोज ३० । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन)देखि नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबार (आज)देखि बाहिरिएसँग मौसम घमाइलो

‘प्रहरी–समुदाय साझेदारी’मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

काठमाडौं, असोज ३० । नेपाल प्रहरीले सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको