Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


चितवनमा १३ जिल्लाका ११६ कोरोना सङ्क्रमितको मृत्यु

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत

बहुवर्षीय आयोजनाको ठेक्कामा कडाइ गर्दै नयाँ मापदण्ड लागू

काठमाडौं । सरकारले बहुवर्षीय आयोजनाको ठेक्कामा झन् कडाइ गर्न नयाँ मापदण्ड कार्यान्वयन गरेको छ । स्रोतविनाका आयोजनालाई ठेक्का लगाई लामो समयदेखि असीमित दायित्व सृजना गर्ने परिपाटी बढ्दा राज्यले थेग्नै नसक्ने

पाँचथर जिल्ला प्रवेशमा कडाई

पाँचथर । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै पाँचथर जिल्ला प्रवेशमा कडाई गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रिने नागरिकको तथ्यांक अध्यावधिक गर्न प्रत्येक

कोरोना परीक्षणको आधा खर्च स्थानीय तहहरुले ब्यहोर्ने

धनकुटा । धनकुटामा कोरोना परीक्षणको आधा खर्च स्थानीय तहहरुले बेहोर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको कोभिड १९ मेनेजमेन्ट सेन्टरको बैठकमा पीसीआर परीक्षण गर्ने ब्यक्तिले ५० प्रतिशत र

लेष्टर सिटी र फुल्हम विजयी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।

मदिराले लठ्ठिएर महिलामाथि जाइलाग्ने वडासचिब कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले

कांग्रेस नेता तथा सांसद सूर्यबहादुर केसीको निधन

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति घरमा निधन भएको पारिवारले जनाएको छ । पहिलो संविधानसभामा राप्रपाबाट

बैंग्लोरलाई हराउँदै दिल्ली आइपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । गएरातिको जितसँगै १४ खेलबाट १६ अंक जोडेको दिल्लीले तालिकाको दोस्रो स्थान

अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै, ट्रम्प र वाइडेनबीच मुख्य प्रतिष्पर्धा

काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका तर्फबाट जो

अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते

काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा एक सभाहल नजिकै भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् । अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले विभिन्न ६