Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


ललितपुरमा कोरोना निको हुनेको संख्या छ हजार बढी

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या

आहा ! क्या, मनमोहक सिम्ती झरना

चितवन । चितवनको शक्तिखोरमा रहेको झरनाले आसपासका सर्वसाधारणको ध्यान खिचेको छ । तराईको गर्मी छल्न र छुट्टी मनाउन जाने आन्तरिक पर्यटकको रोजाइमा परेको शक्तिखोर दोगरा नजिकैको झरना हेर्न जानेको संख्या

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटे

धनगढी । भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन । भारतीय नागरिकलाई सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज(मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने

लाङटाङ पदमार्गमा संचालनमा रहेका होटलहरु बन्द

काठमाडौं । लाङटाङ पदमार्गमा संचालनमा रहेका होटल आजदेखि बन्द भएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल

काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हिजोकै एजेण्डामा केन्द्रीत हुने नेताहरुले बताएका छन् । हिजो आगामी महाधिवेशन,

ओमबहाल चोकबाट हुण्डी कारोबारमा संलग्न भएको आशंकामा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट हुण्डी कारोबारमा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँसमेत बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका

स्थानीय तहमा रिक्त रहेका पदको संख्या र स्थान उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण माग गरेको छ । आयोगको मागअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम उपलब्ध गराउन सबै जिल्ला

नेपाल-भारत कूटनीतिक र राजनीतिक वार्ता सुचालु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने

काठमाडौं । एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कूटनीतिक र राजनीतिक वार्ता पुनः सुचालु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो

कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् । उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय