Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कोरोना संक्रमितलाई अस्पतालमा भर्ना पाउनै कठिन, तर अस्पतालमा बेड खाली

काठमाडौं । देशैभर कोरोना संक्रमितले कोभिड अस्पतालमा सघन उपचार कक्ष आइसियू, भेन्टिलेटर मात्रै होइन आइसोलेसन बेडसमेत पाएका छैनन् । ‘बेड खाली छैनन्’ भन्दै अस्पतालले बिरामी भर्नामा आनाकानी गरिरहेका छन् । तर, उपत्यकामा

अफगानिस्तानमा हिंसात्मक झडपमा परी १७५ विद्रोहीको मृत्यु

काबुल, कात्तिक १७ । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिबान विद्रोहीका कमान्डरसमेत रहेको जनाइएको

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, कात्तिक १७ । उतार–चढावका बीच सोमबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । यसदिन तीन अंकले गिरावट आउदा नेप्से परिसूचक १६ सय ३७ विन्दु कायम भएर थामिएको छ ।

दुई महिना बित्दा पनि भुजिखोलाको बाढी–पहिरोमा बेपत्ता १५ जनाको लागेन पत्तो

बागलुङ, कात्तिक १७ । बागलुङको ढोरपाटन नगरपालिका–९, बोबाङ भुजिखोलामा बाढी–पहिरो गएको दुई महिना पुग्दा पनि बेपत्ता भएका १५ जना फेलापर्न सकेका छैनन् । गएको भदौ १७ गते आएको बाढी–पहिरोमा परी

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्करुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा

महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ : गोल्छा

काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताउनुभएको छ । महासंघलाई पूर्वअध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोप्रति इंगित गर्दै वरिष्ठ उपाध्यक्ष

दाहालकै कारण अहिलेको अवस्था : ईश्वर पोखरेल

काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गर्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक

टेकु अस्पतालले धरौटी नलिने

काठमाडौं, कात्तिक १७ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकमसम्बन्धी पूर्वसूचनालाई स्पष्ट

भारतबाट लुकाएर ल्याउँदै गरेको १० क्विन्टलभन्दा बढी पटका बरामद

सर्लाही, कात्तिक १७ । भारतबाट नेपालतर्फ लुकाएर ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० क्विन्टलभन्दा बढी पटका नियन्त्रणमा लिएको छ । सोमबार बिहान बलरा नगरपालिका–८ स्थित सडकमा रोकिराखेको ट्याक्टरलाई

मुकेश चौरसियाको हत्यामा संलग्न थप एक आरोपी पक्राउ

पर्सा, कात्तिक १७ । पर्साको बिन्दबासिनी गाउँपालिकाका मुकेश चौरसियाको हत्यामा संलग्न थप एक आरोपी पक्राउ परेका छन् । प्रहरीले बिन्दबासिनी गाउँपालिकाका ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो