काभ्रे, कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार (भोलि)देखि लागू हुनेगरी
काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका
काठमाडौं, कात्तिक १७ । नेकपाभित्रको रडाको उत्कर्षमा पुगेको छ । पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटेको विषयलाई लिएर विवाद सुरु भएपनि
काठमाडौं, कात्तिक १७ । कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ । केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण
काठमाडौं, कात्तिक १७ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई
काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरिएको
काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी वृत्त कालिमाटीले विभिन्न घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–६ का बब्लु झा रहेका छन् । झालाई
काठमाडौं, कात्तिक १७ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एकथान ‘पीसीआर’ मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक
काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । यसअघि, उम्मेदवारी घोषणा गर्दै उहाँले आफू २८ वर्षयता उद्योग, वाणिज्य क्षेत्रमा
काठमाडौं, कात्तिक १७ । विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ । नेपाली समयअनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ