Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


उपत्यकाको ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना तयार

काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल

नेकपामा स्वार्थ र दोषारोपणको राजनीति

काठमाडौं, कात्तिक १८ । नेकपाभित्रको वर्तमान विवादमा न त देखिनेगरी ठूलो अन्तरविरोध छ, न त पार्टीभित्र सैद्धान्तिक मतभेद । केन्द्रदेखि स्थानीय तहसम्म सरकारको नेतृत्व र संवैधानिक अंगहरुमा रजाइँ गरिरहेको नेकपाभित्र

नेपालमा थप ३,११४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, कात्तिक १८ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्र एक हजार ४६८ संक्रमित थपिएका छन् । स्वास्थ्य

बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा

बागलुङ, कात्तिक १८ । अर्थ मन्त्रालयले बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख रुपैयाँ बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका

माडीमा सुन्दरकान्डको सांगीतिक पाठपारायण

चितवन, कात्तिक १८ । राम अयोध्या धाम बनाउने उद्देश्यले चितवनको माडीमा ‘नेपाली रामचरितमानस’ सुन्दरकान्डको एक दिवसीय सांगीतिक पाठपारायण सम्पन्न भएको छ । अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति माडी र

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक

अर्घाखाँची, कात्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि

कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहनुभएका

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौं, कात्तिक १८ । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटीरुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिकटन युरिया मल तत्काल नआउने भएको छ ।

धापासीमा हत्या गरेको आरोपमा तीनजना समातिए

काठमाडौं, कात्तिक १८ । प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले संखुवासभा जिल्ला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–५, धापासी बस्नेहरु १९ वर्षीय दोर्जे शेर्पा,

‘ट्राफिक नियम पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता’

काठमाडौं, कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम