Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


शीतलनिवासमा गर्मी : नेकपामा उत्पन्न राजनीतिक संकट दुर्घटनातर्फ उन्मुख

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । पछिल्लोपटक मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै

सीमा विवाद समाधानका लागि भारत र चीनबीच पुन: सैन्य वार्ता हुने

काठमाडौं । भारत र चीनबीच पुन सैन्य वार्ता हुने भएको छ । यही नोभेम्बर ६ तारिखमा हुने सैन्य वार्तामा दुवै देशबीच सीमा विवाद समाधानका लागि छलफल हुने बताइएको छ ।

युएईका प्रधानमन्त्रीलाई कोभिड-१९ को खोप लगाइयो

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९को खोप लिनु भएको छ । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर

चामलको मूल्य प्रतिक्विन्टल २० हजार रुपैंयाँ !

रुकुम पश्चिम । सरकारी ढुवानी अनुदानको चामल दुई बर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महंगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार

चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा

काठमाडौं, कात्तिक १८ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएको बिहीबारबाट पुनः सुचारु भएको छ । तर, चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।

ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्

स्वास्थ्य मन्त्रालयलाई ‘पीपीई’ हस्तान्तरण

काठमाडौं, कात्तिक १८ । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता

विद्युतविहीन गाउँपालिका

बाजुरा, कात्तिक १८ । देशभर विद्युत्को पहुँच पुर्‍याउनका निमित्त विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा अधिकांश स्थानीय तह विद्युतविहीन बन्न पुगेका छन् । खानेपानी, टेलिफोन, इन्टरनेटलगायत आधारभूत आवश्यकताहरुको

ओखर बेचेर वार्षिक दुई लाखसम्म आम्दानी

डडेल्धुरा, कात्तिक १८ । जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला छुट्ट्याउने मुख्य चोकको रुपमा

नेप्सेमा सामान्य सुधार

काठमाडौं, कात्तिक १८ । सेयरबजारमा मंगलबार सामान्य सुधार आयो । उतार–चढावबीच नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको हो । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा मंगलबार भने ५ अंक बढीले