Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


काठमाडौंको एक होटलको क्वारेन्टिनमा बसेका युवाले आठौं तलाबाट हामफाले

काठमाडौं । काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते भएका छन् । मंगलबार दिउँसो साउदी अरबियाबाट काठमाडौं आएका बर्दीयाका धर्मराज गिरी राती होटलको

कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी

ढोरपाटनमा शिकार सिजन सुरु, पहिलो सिजनमा दुईवटा जनावरको मात्र शिकार

बाग्लुङ । नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको मात्र शिकार हुने भएको छ । कोरोना त्रासले गर्दा रोकिएको शिकार

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । श्वासप्रश्वाशमा

अमेरिकी राष्ट्रपति निर्वाचनमा कडा टक्कर

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निार्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनको अग्रता बढेको छ । यो समाचार तयार पार्दासम्म वाइडेनले ५३८ इलेक्टोरल कलेज मध्ये २०९ वटा जित्नुभएको छ

तिहारको मुखैमा लाखौं नेपाली श्रमिक भारत फर्किए

काठमाडौं । नेपालमा रोजगारी ग्यारेन्टी नभएपछि तिहारै नमानी लाखौ नेपाली रोजगारीका लागि भारत फर्किएका छन् । कोरोना भाइरसको महामारी बढेसँगै ७ महिनाअघि नेपाल फर्किएका नेपालीलाई दैनिकी गुजारा गर्न कठिन भएपछि

उड्ने कारको सफल परीक्षण, सामान्य ड्राइभरले उडाउन सक्ने(हेरौं भिडियो)

काठमाडौं । युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ । परीक्षणको समयमा सो कार

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

सुनसरी । छोराको हत्या गरेको आरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका

सेती प्रादेशिक अस्पतालको शवगृह लथालिङ्ग, शव बुझ्न जाँदा नाँक-मुख थुन्नुपर्ने बाध्यता

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्रै सुविधा सम्पन अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालको शवगृह व्यवस्थित नहुँदा नागरिकलाई सास्ती भएको छ । शवगृहमा बढीमा आठ वटा शव मात्र राख्न सक्ने