राजविराज, कात्तिक १९ । सप्तरीमा कोरोनाभाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत् कर्मचारीको संक्रमणबाट मृत्यु भएको हो । राजविराज
काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क
काठमाडौं, कात्तिक १९ । सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले बुधबार (आज)देखि काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ । नार्गजुन नगरपालिकाबाट सुरु भएको अभियानको नगरप्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनैपनि परिस्थितिमा
आदिस अबाबा, कात्तिक १९ । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनुभएको छ । टिग्रे पिपुल्स लिबरेसन
कैलाली । धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको केराउ तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीका एक व्यापारीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी
काठमाडौं । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाउनुभएको छ । ट्रम्पले ट्विटमा भन्नुभएको छ, ‘म अगाडि छु तर उनी
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा हाम्रो पार्टीका नेता कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधनप्रति दुःख ब्यक्त गरेका छन् । नर्भिक हस्पिटलमा आज बिहान
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत उहाँ बुधबार काठमाडौं आइपुग्नुभएको हो । नेपाली सेनाको