काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते हुने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर निर्वाचनको तालिका सार्वजनिक गरेको हो । कार्यालयले
बागलुङ । बागलुङमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–४ स्थित श्रीमाया थापाको होटल बिसौनीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
विराटनगर । रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्न विराटनगरको शहिद रंगशाला तयार गर्न थालिएको छ । रंगशालामा स्थायी फ्लडलाइटको व्यवस्था गरी रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो । फ्लडलाइट जडान
काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । अध्यागमन विभागका अनुसार गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको छ
काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याई
काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि केही राज्यहरुमा मतगणना सुरु भएको छ । केही राज्न्यहरुमा भने अझैपनि मतदान जारी छ । सुरुवाती मत परिणाममा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लीकन पार्टीले
काठमाडौं । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं
काठमाडौं । साविक विजेता मुम्बई इण्डीयन्सलाई १० विकेटले हराउँदै सनराईजर्स हैदरावाद आइपीएल टी–ट्वेन्टी क्रिकेटको प्ले अफ्मा पुगेको छ । हैदरावादको जितसँगै अर्को टोली कोलकाता नाइट राईडर्स भने रन रेटमा पछि
काठमाडौं । अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाको कारवाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ती अतिवादी लडाकू मारिएको हो । फ्रान्सेली
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड, बायर्न म्युनिख, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । समुह ‘ए’ को खेलमा बायर्नले अष्ट्रियाको साल्जवर्गलाई ६–२ को